लिभरपुल र म्यानचेस्टर सिटी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, म्यान्चेस्टर सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी भएका छन् । च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित गर्‍यो । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गर्दा जोर्डन हेन्डर्सनले एक गोल थपे । पराजित टोली ब्राइटनका लियाद्रो ट्रोसार्डले एक गोल फर्काए । जारी सिजनमा एक सय अंक पुर्‍याएर नयाँ … Continue reading लिभरपुल र म्यानचेस्टर सिटी विजयी